गु’मेको भुभाग फिर्ता गर्नै लाग्दा भारतले नेकपाकै नेताहरु हातमा लिएर ओलिलाइ ह’टाउने जाल : प्रचण्ड र माधब भारतद्वारा ओलि बि’रुद्द सन्चालित

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आ’रोप लगाएका छन् । उनले देशभित्र र बाहिर ठुलो समुह आफूलाई ह’टाउन लागिरहेको बताएका हुन् । आज मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा भारतीय मिडिया र बौद्धिक बहसहरुबारे उल्लेख गर्दै आफूलाई ह’टाउन भारत लागेको आ’रोप लगाएका हुन् ।उनले भने, ‘भारतीय मिडिया सुन्नुभएको होला, प्रधानमन्त्री परिवर्तन हुँदैछ भनेर हल्ला गर्दैछन् । कसरी भारतीय राज्य संयन्त्र सक्रिय छ भन्ने बुझ्नुभएको होला ।’ उनले भारतको राज्य संयन्त्र नै आफ्नावि’रुद्ध सक्रिय रहेको आ’रोप लगाए ।

देशको नयाँ नक्शा जारी गरेपछि भारत आफूलाई ह’टाउन सक्रिय भएको ओलीको भनाई थियो । उनले विगतमा पनि चीनसँग व्यापार तथा पारवहन सन्धी गरेलगत्तै ह’टाइएको स्मरण गराउँदै अ’तिक्र’मित भुमि फिर्ता गराउन लागिपरेपछि ह’टाउन खोजेको बताए ।

देशभित्र पनि आफूलाई ह’टाउन सक्रियहरु रहेको ओलीले बताए । उनले केही नेताहरु आफूलाई ह’टाउन सक्रिय भएको बताए । तर, उनले ती नेताहरुको नाम उल्लेख गरेनन् । ‘चीनसँग सम्झौता गरेर फर्किएपछि सरकार ढलेको बेलामा बहुमत थिएन,’ ओलीले भने । तर, अहिले सरकार ढा’ल्ने’ सपना नदेख्न भने । उनले भने, ‘कसैले नसोचे पनि हुन्छ ।’ ओलीले नेपाली राष्ट्रियता मजबुत भएकाले राष्ट्रका लागि काम गर्दा बाह्य शक्तिले ह’टाउन नसक्ने समय बनिसकेको बताए ।

भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट हट्ने दिन नजिक आइसकेको विषय बाहिर आएको थियो । उनको पार्टीभित्र राजीनामाको माग समेत भएको विषय रिपोर्टर्स नेपालले खुलासा गरेको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको राजीनामा मागिसकेका छन् । दुई अध्यक्षबीच अहिले वि’वाद बढेको छ

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *