आमाको यो क’र्तुत पछि, छोरीले सधैका लागि यो संसारबाट बिदा लीइन !

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। एउटी आमाले आफ्नी छोरीको बिहे आफ्ना प्रेमीसँग गराइदिइन् । छोरीको बिहे गराइसकेपछि पनि उनले ती प्रेमीसँग आफूले पनि अ’वैध सम्बन्ध जारी राखिन् । यो सबै सहन नसकेपछि छोरीले दे’ह’त्याग गरिन् । अहिले मृ-तककी बहिनीले आफ्नी आमावि’रुद्ध दिदीलाई दे’ह’त्यागगर्न बा’ध्य पारेको अभियो गमा उ’जुरी दिएकी छिन् ।आज तकका अनुसार घ’टना है’दराबादको हो । १७ वर्षकी छोरीले दिएको उ’जुरी अनुसार उनकी आमा १वर्षदेखि पितासँग छुट्टिएरबसेकी थिइन् । यही समयमा उनकी आमा अनिताको पेरम नवीन कुमार नामका एक व्यक्तिसँग अ-वैध सम्बन्ध थियोछोरीका अनुसार ती युवक प्रायः उन को घर आइरहन्थे । नवीनसँगको आफ्नो अ-वैध सम्बन्ध अगाडि बढाउनको लागि अनिताले आफ्नी जेठी छोरीको बिहे नवीनसँग गराइदिइन् ।]केही समयपछि छोरीले यो सब सहन सकिनन् र उनले दे’हत्या’ग गरिन् । छोरीका अनुसार उनकी मृ-तक दिदी हैदराबादको एक कलेजमा पढ्थिन् । गत वर्ष

डिसेम्बरमा उनले आफ्नी आमा र आफ्ना पति नवीनको बीचमा अ-वैध सम्बन्ध रहेको थाहा पाएपछि उनले पतिको घर छोड्ने ध-म्की दिएकी थिइन् । बिहे पछि पनि आमा र नवीनको अ-वैध सम्बन्ध पहिलेजस्तै जारी थियो जसका कारण मृ-तक युवती निकै त-नावमा थिइन् ।अ-वैध स-म्बन्ध जारी रहेपछि उनले आमा र पतिलाई यो सब बन्द नगरे दे’ह’त्याग गर्ने ध-म्की दिएकी थिइन् । तर, उनको ध-म्कीपछि पनि उनीहरुको अ-वैध स-म्बन्ध जारी रहेपछि उनले दिक्कभएर साँच्चिकै दे’ह’त्याग गरिन् । मृ-तककी बहिनीले मिरापेट पुलिस स्टेशनमा उ’जुरी दिएकी हुन् । पुलिसले उ’जुरी दर्ता गरेर का’रवाही अगाडि बढाएको छ ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *