कोरोना भाइरसको संक्रमण नआओस भन्दै शिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकल

  •  
  •  
  •  
  •  
  •  
  •  

संसारभरी फैलिएको नोवेल कोरोना (कोभिड-१९) भाइरसको संक्रमण जिल्लामा नआओस भन्दै शिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकल गरिएको छ । कोरोना भाइरसका संक्रमण डोटीमा फैलन नदिन शक्ति स्वरुप जगदम्वा माता शैलेश्वरीसँग भाकल गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले जानकारी दिए ।

अध्यक्ष भट्टले कोराना भाइरस संक्रमण नहोस् भन्नका लागि वैशाखमा शैलेश्वरी मन्दिरमा क्षमा पूजा गरिने समेत बताए । उनले कोरोना संक्रमण यता नफैलिने विश्वास गर्दै क्षमा पूजाका लागि तयार रहन पनि स्थानीयवासीलाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुस

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा आफूले ब’म वि’स्फोट गराएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बताएको छ। आज (बुधबार) बिहान भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा भएको ब’म वि’स्फोटको विप्लव स’मूहले जिम्मा लिएको हो। से’क्युरिटी प्रिन्टिङ प्रेस खरिद का’ण्डमा ७० करोड घूसमा मो’लमोलाई गरेको लगायत विभिन्न १० आरोप लगाउँदै विप्लव नेकपाले बास्कोटाको घरमा वि’स्फोट गराएको जनाएको छ।

यी हुन् विप्लव समूहले बास्काेटावि’रुद्ध लगाएका १० आरोप-

१‍. से’क्युरिटी प्रिन्टिङ प्रेस खरिद प्र’करणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उ’दाङ्गो पारेकाले ।

२. २४ अर्बको से’टलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।

३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।

४. १० अर्बको अ’प्टिकल फाइबर विस्तारमा करोडौँ कु’म्ल्याएर देशलाई क’ङ्गाल बनाउने भुमिका खेलेकाले ।

५. मोबाइल डि’भाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हि’नामिना गरेकाले ।

६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घो’टाला गरेकाले ।

७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्र’तिबन्ध लगाउने, फा’सिवादी द’मनको यो’जनाकार र ह’त्याको म’तियार बनेकाले ।

८. राष्ट्र, जनता र क्रा’न्तिका वि’रुद्ध गो’यबल्स शै’लीमा नि’कृष्ट, उ’द्दण्ड, अ’राजनीतिक र गु’ण्डागर्दी भूमिकामा उ’त्रिएकाले ।

९. आफ्नो औ’कात भुलेर क्रा’न्तिप्रेमी जनतामाथि फा’सिवादी द’मन ला’द्ने, च’रम अ’सहिष्णु, द’लाल पुँ’जीवादी स’त्ताको अ’सली ठे’केदार र मुलुकमा साँ’ढेखालको दा’दागिरी म’च्चाएकाले ।

१०. देशलाई अहिलेको ज’र्जर र स’ङ्कटग्रस्त अवस्थामा पुर्याउने ना’मुद द’लाल भ्र’ष्टमध्ये एक भएकाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *