कोरोना संक्र’मण बर्दो, एकै दिन ५०० जनाको मृ’त्यु

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। कोरोना भा’इरस संक्र’मणका कारण एकै दिन ५ सयभन्दा बढी मानिसको मृ’त्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना सं’क्रमण फैलिएयता आइतबार एकै दिन सबैभन्दा बढी बि’रामीको मृ’त्यु भएको हो। पछिल्लो समय कोरोना भा’इरसको महामारीको केन्द्रबिन्दु बनेको युरोपका तीन देशमा मात्रै आइतबार ४७९ जनाको मृ’त्यु भएको छ। कोरोना भा’इरसका कारण आइतबार एकै दिन इटालीमा ३६८ जनाको मृ’त्यु भएको छ। योसँगै इटालीमा कोरोनाका कारण ज्या’न गु’माउनेको संख्या १८ सय ९ पुगेको छ।

यस्तै स्पेनमा आइतबार एकै दिन ९७ सं’क्रमितको मृ’त्यु भएको छ। योसँगै यहाँ कोरोनाका कारण मृ’त्यु हुनेको संख्या २८८ पुगेको स्पेनी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्। यस्तै आइतबारै फ्रान्समा २९ जनाको मृ’त्यु भएको छ। योसँगै फ्रान्समा कोरोना भा’इरसका कारण मृ’त्यु हुनेको कुल संख्या १२० पुगेको छ। यसैगरी बेलायतमा पनि आइतबार एकै दिन १४ जनाको मृ’त्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

इटाली, स्पेन, फ्रान्स र बेलायतमा गरी कोरोना सं’क्रमणका कारण आइतबार एकै दिन अहिलेसम्मकै धेरै ५ सय ८ जनाको मृ’त्यु भएको हो। बेलायतमा अहिलेसम्म कोरोना भा’इरसका कारण ३५ जनाको मृ’त्यु भइसकेको छ। गत डिसेम्बरमा चीनको उहान सहरबाट सुरु भएको कोरोना सं’क्रमण पछिल्लो समय चीनबाहिरका मुलुकमा तीव्र गतिमा फैलिरहेको छ। अहिलेसम्म विश्वभर कोरोनाका कारण कूल ६ हजार ६५ जनाको मृ’त्यु भएको छ। तीमध्ये चीनका मात्रै ३ हजार ८५ जना छन्।

यस्तै विश्वभरमा अहिलेसम्म सं’क्रमितको संख्या १ लाख ६२ हजार ६८७ पुगेको छ। त्यसमा चीनका मात्रै ८१ हजार ३ जना छन्।

त्यसैगारी नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सु’रक्षित र बलि’यो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जो’खिम रहेको दाबी गरेका छन् ।

जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अ’नु’सन्धा’नले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनु’सन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठू’लो भूकम्प जान सक्ने देखाएको छ ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको हो ।

भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भ्विद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् । उनले हिमालय क्षेत्रमा ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प जानेमा कुनै शंका नरहेको दाबी गरे ।

गोरखा भूकम्पपछि हिमाली क्षेत्रको भौगर्भिक अध्ययन तथा विगतका भूकम्पहरुको इतिहास अध्ययन गरेका भूगर्भविद् विल्हमले हिमालय क्षेत्रमा ठूलो क्ष’ति पुग्ने गरी भू-कम्प को सम्भावना रहेको बताएका छन् । उनले गोरखा भूकम्पलाई हिमाली क्षेत्रको वि’नाश’कारी भूकम्प नभएको बताएका छन् ।

‘सबैभन्दा बढी वि’ना’श’कारी हुने अनुमान गरिएको भूकम्पबाट चाहिँ १० लाखसम्म मानिसको ज्या’न जा’न सक्छ,’ उनले भने, ‘सरकारले यस्तो वि’पत्तिको रोकथाम गर्न चाँडै नै भवनलाई बलियो बनाउने अभियान नै चलाउनुपर्छ ।’

काठमाडौंको ठूल्ठूला अपार्टमेन्टमा बस्ने डराएका छन् । ०७२ सालकै भूकम्पले ती अपार्टमेन्ट सुरक्षित छैनन् । यदि बुधबारको भन्दा ठूलो स्केलको भूकम्पको धक्का आए काठमाडौंका अधिकांश अपार्टमेन्टको अवस्था ना’जुक हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *